Nic Ad Nic Ad
Nic Ad Nic Ad

कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाउने मन्त्री भाइरल !

शुक्रबार, मंसिर ९, २०७९
विराटनगर– प्रदेश १ का स्वास्थमन्त्री जयराम यादवले आफ्फ्नो कार्यकक्षबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तस्वीर हटाएका छन् । मन्त्री यादवले दुवै तस्वीर हटाएर प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री राजेन्द्रकुमार राईको तस्वीर राखेका छन् । आइततबार कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाउँदै मन्त्री यादवले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल जिन्दावाद भन्दै प्रदेश प्रमुख र मुख्यमन्त्रीको तस्वीर राखिएको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०२:०३
प्रतिक्रिया दिनुहोस्