Nic Ad Nic Ad
Nic Ad Nic Ad

नवरात्रको दोस्रो दिन शाेभाभगवतीमा भक्तजनको भीड (फाेटाे फिचर)

बुधबार, मंसिर ७, २०७९
आज बडादसैँको दोस्रो दिन । शक्तिकी देवी ब्रह्मचारिणी आराधना गरि मनाइन्छ । काठमाडौँ उपत्यकामा शोभा भगवतीको मन्दिरमा भक्तजनहरुको बाक्लो उपस्थिति देखिन्छ । तपस्याको आचरण गर्ने भएकीले देवीलाई ब्रह्मचारिणी भनिएको शास्त्रमा उल्लेख छ । ब्रह्मचारिणीलाई शक्तिकी देवी दुर्गाको दोस्रो स्वरूपका रूपमा लिइछ । सेतो कपडा लागाकी, दायाँ हातमा माला, बायाँ हातमा कमण्डलु लिएकी ब्रह्मचारिणीलाई ज्ञान, तपस्या र वैराग्यको देवी पनि मानिन्छ । ब्रह्मचारिणी देवीको आराधना गर्नले ज्ञान सिद्ध हुनुको साथै विजय प्राप्त हुने विश्वास रहिआएको छ ।  
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:३६
प्रतिक्रिया दिनुहोस्