दशैँको चहलपहल (फाेटाेफिचर)
काठमाडौँ– दशैँको चहलपहल शुरु भईसकेको छ । अग्रिम बुकिङ गरेकाहरु घर जान तयारीमा गरेका छन् ।
दशैँमा नयाँ लुगा लगाउने र मिठो खाने प्रचलन नै छ । त्यसैले पनि काठमाडौँको व्यापारी केन्द्र असन, इन्द्रचोक, भोटाहिटी, न्यूरोडमा कपडा तथा अन्य सामान किन्न मानिसको चहलपहल बढ्दो छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १८:३३
प्रतिक्रिया दिनुहोस्