Nic Ad Nic Ad
Nic Ad Nic Ad

घर जानेको चटारो कोटेश्वरमा (फोटोफिचर)

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ – दसैँ नजिकिएसँगै घर जानेको संख्यामा बृद्धि हुन थालेको छ । नेपालको विभिन्न स्थानबाट विभिन्न प्रयोजनका लागि काठमडौँमा रहेकाहरु दसैँमा घर जाने गर्छन ।     दसैँको दोस्रो दिन कोटेश्वर क्षेत्र पुग्दा घर जानेहरुको बेग्लै चटारो देख्न सकिन्थ्यो । सडकको छेउमै रोकिराखेका बसहरुमा सामान राख्ने, बस चड्ने र अर्को बस कुरिरहेकाहरु देख्न सकिन्थे ।   सुदूरपूर्वदेखि सुदूरपश्चिम र हिमालदेखि तराईसम्मका मानिसले काठमाडौँलाई कर्मथलो बनाएका हुन्छन् । दसैँ ठूलो चाड भएकाले पनि घर जानेहरु असोज १ गतेदेखि टिकट काटेर बसेको पाइन्छ । यस वर्ष काठमाडौँबाट २० लाख बढी मानिसहरु बाहिरिने अनुमान गरिएको छ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:०३
प्रतिक्रिया दिनुहोस्