Nic Ad Nic Ad
Nic Ad Nic Ad

चुड्किला

शुक्रबार, मंसिर ९, २०७९
झुट समाउने मेसिन एउटा साथी अर्को सँग : यार तिमीले झुट समात्ने मेसिन देखेको छौ ? अर्को साथी : देखेको मात्र हैन मेरो घर मै छ साथी : हो र ? अर्को साथी : हो नि मैले त्यही मेसिन सँग त बिहे गरेको छु हर्कत केटा : जाऊँ कुनै सुनसान एकान्त ठाउँ मा केटी : तिमी यस्तो उस्तो हरकत त गर्दैनौ नि ? केटा : कदापि पनि गर्दिन । केटी : त्यसो भए होस, न जाऊँ क्यारे   हसाउँने पुस्तकबाट साभार  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:३९
प्रतिक्रिया दिनुहोस्