नेभिगेशन
अर्थतन्त्र विविध

नेप्से १ साता बन्द हुने !

काठमाडौँ – आगामी १ हप्ताका लागि नेप्से बन्द हुने भएको छ । १६ गते फूलपातीदेखि सरकारी विदा भएका कारण २३ गते आइतबारसम्मका लागि नेप्से बन्द हुने छ। दसैँ अघि नेप्सेमा कारोबार गर्ने आज अन्तिमदिन हो । शुक्रबार र शनिबार नेप्से बन्द नै रहन्छ । आइतबारदेखि सरकारी विदा भएका कारण नेप्से बन्द हुन लागेको हो । नेप्से अब २३ गते आइतबारदेखि खुल्ने छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध