Nic Ad Nic Ad
Nic Ad Nic Ad

दसैँका लागि काठमाडाैँ पुगेका खसीबाेका बजारमा

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ – काठमाडाैँ उपत्यकाका विभिन्न ठाउँबाट खसीबाेकाहरू विक्री वितरण सुरू भएका छन् । उपत्यकाका विभन्न ठाउँहरूमा खसी बाेका किन्नेहरूकाे बाक्लाे घुइँचाे देखिन्छ । खाद्य संस्थानले कलंकी, टुकुचा, चन्द्रागिरि, चाल्नाखेल, बालाजु, टोखा, बल्खु, लोकन्थली, सल्लाघारी लगायत क्षेत्रमा स्वास्थ्य परीक्षण गरेर विक्रीका लागि तयार पार्ने काम गरेकाे छ ।   यो वर्षको दसैंमा उपत्यकामा ६० हजार खसीबोका खपत हुने अनुमान गरिएको छ ।  
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:३४
प्रतिक्रिया दिनुहोस्