नेभिगेशन
मनोरञ्जन

सेन्सर पास भएर मुभी कोड नआएसम्म अग्रिम बुकिङ नखूलाउन विकास बाेर्डको निर्देशन

काठमाडौँ– चलचित्र विकास बोर्डले विदेशी फिल्मको प्रदर्शनलाई लिएर थप कडाइ गर्ने भएको छ । सेन्सर पास भएर मुभी कोड नआएसम्म सिनेमाघरले अग्रिम बुकिङ खुलाउन नपाउने बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष भुवन केसीले बिहीबार मुलुकको सबैभन्दा ठूलो मल्टिप्लेक्स सिनेमा चेन क्यूएफएक्सलाई पत्र काट्दै मुभी कोड र डिस्ट्रीब्युसन कोड नराखी फिल्मको शो र टिकट बुकिङ नखोल्न भनेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन