नेभिगेशन
सिएन ग्यालरी

नयाँ सडकक्षेत्रमा थामिनसक्नुको भिड (फोटो फिचर)

काठमाडौँ– दशैँ लागेसँगै नयाँसडक क्षेत्रमा भिडभाड बढी भएको छ । दशैँको लागि नयाँ कपडा, लुगाफाँटा लगायत अन्य सामान किन्नेको भिड लागेको हो । यस्तै, भिडकै कारण ट्राफिक जाम पनि हुने गरेको छ । भिडकै कारण सर्वसाधारणलाई आवतजावतमा समस्या परेको छ ।
प्रतिक्रिया दिनुहोस्