चुट्किला
सा ला ले भन्छ
एउटा तराई मूलको वकिलले बहस गर्दै थियो— जजले वकिललाई भन्यो तपाईँ आफ्नो सीमाभन्दा बाहिर जाँदै हुनुहुन्छ, तपाईँलाई कोर्टको अपमान गरेको कसुरमा गिरफ्तार गर्न सक्छु ।
कुन सालाले यो भन्छ ?
जजले भन्यो तिमीले मलाई साला भन्यौ ?
होइन महासय, मैले त कौन सा Law ले पो भनेको त ।
एक्लै
जज— अँ, यो व्यक्तिले तपाईँलाई के के भनेर गाली गलौच ग¥यो ?
युवक — महाशय, यसले दिएको गाली यहाँ भन्न नमिल्ने खालको छ ।
वकिल— ल हामी सबै यहाँबाट बाहिर जान्छौँ, तपाईँ सबै कुरा जजलाई भनेर सुनाउनु हो ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०२:०३
प्रतिक्रिया दिनुहोस्