दसैँमा खिचिएका सात तस्बिर
नयाँ नोटको व्यापार: सुनधारामा नयाँ नोट साटन बसेका एक युवा
नेवार समुदायमा दसैँ : दसैँको फूलपातीको दिन दसैँ भित्र्याउन निकालिएको झाँक्रीमा सहभागी बालक
बुढेसकालमा सडक : सहारा विहीन भएपछि सडक छेउमा जीवन धान्न माग्दै गरेका एक ज्येष्ठ नागरिक
तलेजुको प्रसाद : तलेजु भगवतीलाई दसैँमा नवमीको दिन दिएको बली बोकेर घर लैजाँदै
सुनसान काेटेश्वर : अरुबेला दिनभरी नै भरिभराउ रहने कोटेश्वर क्षेत्र दसैँको बेला भने खाली देखिन्थ्यो
दसैँको जमरा : काठमाडौँको बानेश्वरमा दसैँमा लगाउने जमरा बेच्दै व्यापारी, जमरा औषधि पनि हो
डिउटी मै जोहो : रत्नपार्कमा रहेका गार्डले डिउटी मै रहँदै नयाँ नोट साटेर दसैँको लागि नयाँ नोटको जोहो गर्दै
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०८:०२
प्रतिक्रिया दिनुहोस्