Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्ताे छ आजकाे विनिमय दर

बुधबार, मंसिर ७, २०७९
काठमाडाैँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलरको १ काे खरिद दर १३१ रुपैयाँ ४२ पैसा र बिक्री दर १३२ रुपैयाँ ०२ पैसा रहेको छ। युरो १ को खरिद दर १२७ रुपैयाँ ५८ पैसा र बिक्री दर १२८ रुपैयाँ १६ पैसा रहेको छ। बेलायती पाउण्ड १ को खरिद दर १४५ रुपैयाँ ४३ पैसा र बिक्री दर १४६ रुपैयाँ ०९ पैसा रहेको छ। कतारी रियालको मूल्य १ को खरिद दर ३५ रुपैयाँ ९७ पैसा र बिक्री दर ३६ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यसै गरी, साउदी रियाल १ को खरिद दर ३४ रुपैयाँ ९६ पैसा र बिक्री दर ३५ रुपैयाँ १२ पैसा रहेको छ। मलेसियन १ को खरिद दर २८ रुपैयाँ २६ पैसा र बिक्री दर २८ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:२६
प्रतिक्रिया दिनुहोस्