नेभिगेशन
सिएन ग्यालरी

माना राेपेर मुरी भित्र्याउने चटारो (फोटोफिचर)

काठमाडौँ– यतिबेला असारमा रोपेको धान पहेँलपुर भएको छ । कतिभए ठाउँमा धान पाकेर झुलेका छन् । त्यस्तै, किसानलाई अब मुरी भित्र्याउने चटारो परेको छ । बुढानिलकण्ठ १३ स्थित गाम्चामा पनि किसानले धान काटेका छन् । हेरौँ तस्वीरमा धान भित्र्याउने चटारो
प्रतिक्रिया दिनुहोस्