Nic Ad Nic Ad
Nic Ad Nic Ad

तिहारलाई स्वागत गर्दै फूल (फोटो फिचर)

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ – हिले दसैँ सकियो । यसपालि दसैँमा पानी परेका कारण हिले दसैँ नाम रहन पुग्यो । दसैँ सकिएपछि अहिले तिहारको माहौल सुरु भएको छ।   गाउँघरमा फूलहरू पुलेर घर आँगन नै सुन्दर बनेका छन् । तिहारमा दाजुभाइलाई लगाउने मालाका लागि दिदी बहिनीले घर आँगनमा फूलहरू रोपेका हुन्छन् । विशेष गरी शरद ऋतुमा पुल्ने हजारी, मखमली, शयपत्रीलगायतले वातावरणलाई नै सुगन्धमय बनाएका हुन्छन् ।   अहिले विदेशी फूलहरू र प्लास्टिकका मालाहरू प्रयोग गर्ने चलन बढ्दो भए पनि काठमाडौँकै रामकोमा फूलहरू पुलेर वातावरण नै रमणीय बनाएका छन् । गाउँघरमा फूलेका फूलहरूका कारण तिहार नजिकै आइसकेको नागार्जुनकी गीत श्रेष्ठ बताउँछिन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:३३
प्रतिक्रिया दिनुहोस्