महानगरले ठेला खोसेको शर्मिलालाई धरानका मेयर साम्पाङले एक महिनाको तलब दिने
काठमाडौँ - काठमाडौँ महानगरपालिकाले ठेलागाडा खोसेको शर्मिला ठकुरीलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक महिनाको तलब दिने भएका छन् ।
बिहीबार थापाथलीस्थित प्रसुति गृहको गेटमा पानीपुरी बेच्दै आएकी शर्मिला तामाङको ठेला काठमाडौं महानगरपालिकाको नगर प्रहरीले खोसेर लगेको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ००:३०
प्रतिक्रिया दिनुहोस्