च्यातेको च्यातै गर्छ
गाउँले युवक चलचित्र हेर्न चलचित्र घर जान्छ । त्यहाँ उसले काउन्टरबाट टिकट काट्छ र ढोकाभित्र नछिर्दै फेरि अर्काे टिकट काट्न काउन्टरतिर जान्छ ।
उसले यो प्रक्रिया धेरैचोटि दोहोर्याउँछ । यत्तिकैमा काउन्टरको मान्छेले सोध्यो— ए दाइ, तपाईं किन पटक पटक टिकट काट्नुहुन्छ ?
गाउँले मान्छे : होइन, मैले जति टिकट काटे पनि ढोकामा बस्ने मान्छेले च्यातेको च्यातै गर्छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २३:०५
प्रतिक्रिया दिनुहोस्