Nic Ad Nic Ad
Nic Ad Nic Ad

यो साताका सात तस्बिर

शुक्रबार, मंसिर ९, २०७९
झण्डा बेच्दै गुजारा : असन बजारमा नेपालको झण्डालाई सानो रुपमा बनाएर बेच्दै गरेका एक व्यापारी किसान : असारमा मानु रोपेको धान मुरी फलेपछि सम्हाल्दै गम्चाका किसान यो मेरो देश : माइतीघर मण्डलामा काठमाडौँ महानगरले बनाएको नेपालको नक्सा, जसलाई महिला पुरुषले बराबर उठाइरहेका छन् । स्याउ ल्याइदिम की केरा : बागबजारको आकाशे पुलमा स्याउ र केराको व्यापारमा जुटेका व्यापारी अस्पतालको बीर : नेपालको सबै भन्दा पुरानो वीर अस्पताल, नयाँ भवन बनेपछि अझै सुविधायुक्त बनेको छ ।   कति च्यापेको : कोटेश्वरमा फुटपाथमा हिड्दै गरेका बटुवा, गाडीले सडकको छेउ च्यापेर आउन थालेपछि बारतर्फ अडेस लाग्दै अँ डिउटीमै छु : भद्रकाली मन्दिर परिसरमा डिउटीमा रहेका नेपाली सैनिक, सिंहदरबार तर्फ हेरेर फोनमा कुरा गर्दै
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:०३
प्रतिक्रिया दिनुहोस्