यस्ताे छ आजकाे विदेशी मुद्राकाे विनिमय दर
काठमाडौँ— नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
आज अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ४७ पैसा र बिक्री दर १३२ रुपैयाँ ०७ पैसा रहेको छ। युरो १ को खरिद दर १२८ रुपैयाँ १४ पैसा र बिक्री दर १२८ रुपैयाँ ७३ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १४८ रुपैयाँ ३४ पैसा र बिक्री दर १४९ रुपैयाँ ०१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुवेती दिनार १ काे खरिद दर ४२३ रूपैयाँ ७४ पैसा र बिक्रीदर ४२५ रूपैयाँ ६८ पैसा रहेकाे छ । साउदी रियाल १ काे खरिददर ३४ रूपैयाँ ९९ पैसा र बिक्रीदर ३५ रूपैयाँ १५ पैसा रहेकाे राष्ट्र बैंकले जनाएकाे छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २१:०१
प्रतिक्रिया दिनुहोस्