Nic Ad Nic Ad
Nic Ad Nic Ad

मङ्गलवार पनि अमेरिकी डलर स्थिर, यस्तो छ अन्य देशको विनिमय दर

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ— नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। आज अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ४७ पैसा र बिक्री दर १३२ रुपैयाँ ०७ पैसा रहेको छ। युरो १ को खरिद दर १२८ रुपैयाँ २२ पैसा र बिक्री दर १२८ रुपैयाँ ८१ पैसा रहेको छ। बेलायती पाउण्ड १ को खरिद दर १४८ रुपैयाँ ३५ पैसा र बिक्री दर १४९ रुपैयाँ ०३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। कुवेती दिनार १ काे खरिद दर ४२३ रूपैयाँ ४५ पैसा र बिक्रीदर ४२५ रूपैयाँ ३९ पैसा रहेकाे छ । साउदी रियाल १ काे खरिददर ३४ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३५ रूपैयाँ १४ पैसा रहेकाे राष्ट्र बैंकले जनाएकाे छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:०१
प्रतिक्रिया दिनुहोस्