Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज युराेकाे मूल्य बढ्याे, कस्ताे छ अरू देशकाे विनिमय दर

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ— नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। आज अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ४८ पैसा र बिक्री दर १३२ रुपैयाँ ०८ पैसा रहेको छ। युरो १ को खरिद दर १२९ रुपैयाँ १५ पैसा र बिक्री दर १२९ रुपैयाँ ७४ पैसा रहेको छ। बेलायती पाउण्ड १ को खरिद दर १४८ रुपैयाँ २० पैसा र बिक्री दर १४८ रुपैयाँ ८८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। कुवेती दिनार १ काे खरिद दर ४२३ रूपैयाँ ८३ पैसा र बिक्रीदर ४२५ रूपैयाँ ७६ पैसा रहेकाे छ । साउदी रियाल १ काे खरिददर ३५ रूपैयाँ र बिक्रीदर ३५ रूपैयाँ १६ पैसा रहेकाे राष्ट्र बैंकले जनाएकाे छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:२९
प्रतिक्रिया दिनुहोस्