Nic Ad Nic Ad
Nic Ad Nic Ad

असर्फी साट्नेको लाइन (फोटो फिचर)

बिहीबार, मंसिर ८, २०७९
काठमाडाैँ – नेपाल राष्ट्र बैङ्कले आजदेखि तिहारको लागि सुन र चाँदीको असर्फी बिक्री गर्न थालेको छ । तिहारको धनतेरसका दिन सुनचाँदीका गहना बनाउने, असर्फी साट्ने चलन छ । यसरी असर्फी साट्न आज बिहानैदेखि बबरमहलस्थित टक्सार, नेपाल बैङ्कको शाखामा सर्वसाधारणको लाइन लागेको छ ।  
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:११
प्रतिक्रिया दिनुहोस्