नेभिगेशन
जीवनयापन

यस्तो हुनेछ तनहुँ–१ को मतपत्र ?

तनहुँ–तनहुँ–१ को मतपत्रमा १५ वटा चुनाव चिह्न रहेको छ । निर्वाचन आयोगका अनुसार राजनीतिक दल र स्वतन्त्रसहितको १५ वटा चुनाव चिह्न मतपत्रमा समेटिएको हो । जसअनुसार एमालेको चुनाव चिह्न पहिलो नम्बरमा छ भने अन्तिममा ट्राफिक प्रहरी भएको स्वतन्त्रको चिह्न रहेको छ । यसैगरी तनहुँ–२ को मतपत्रमा १० चुनाव चिह्न रहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै