साताका सात तस्बिर
तिहारै आयो : नेपालीले मनाउँने दोस्रो ठूलो चाड तिहारको लागि झिलिमिली बत्तिले सजाइएको विसान बजार
पर्यटककाे रहर : तिहारको बेला बालिने पाला बनाउने सिक्दै भक्तपुरमा एक पर्यटक
फूलिकिसी : किलागलस्थित एक गुठीको भवनमा सजाइएको इन्द्रजात्रको बेला निकालिने फूलिकिसी
मन्दिरको शहर : काठमाडौँको नागाजुर्न नगरपालिका भित्र पर्ने इचङु नारायणको मन्दिर
बिउँ जोगाउनु : किर्तिपुर स्थित खेतमा बिउँको लागि जोगाएर राखिएको भिन्डी
बालापन : पशुपति सेरोफेरोमा राखिएको पानी खाने भाडोँमा खेल्दै बाल्यकालका बादरहरु
कामको चटारो : असारमा रोपिएको मानो, मुरीमा परिणत भएपछि उठाउँदै चागुनारायणका किसान
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०३:२९
प्रतिक्रिया दिनुहोस्