Nic Ad Nic Ad
Nic Ad Nic Ad

तिहार सुरु भएसँगै फूलका माला उन्ने चटारोमा किसान

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ – तिहार सुरु भएपछि गुण्डुका किसानलाई माला उन्ने कामको चटारो छ । मखमली फूलको पकड क्षेत्र मानिएको गुण्डुमा अहिले किसानलाई माला उन्ने कामको चटारो छ । तिहारको बेला एकातर्फ खेतमा धान पाकेको छ भने अर्को तर्फ माला उन्ने र फूल टिप्ने काम जारी छ । तिहार भएकाले अहिले धान काट्ने भन्दा पनि माला उन्ने कामले प्राथमिकता पाएको गुण्डुकी सरिता कार्की बताउँछिन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:५२
प्रतिक्रिया दिनुहोस्