Nic Ad Nic Ad
Nic Ad Nic Ad

चुट्किला

बिहीबार, मंसिर ८, २०७९
म तिमीविना सुनिताले रमेशलाई फोनमा भनी— रमेश म तिमीविना रहन सक्दिनँ । रमेशले भन्यो — म रमेश होइन सागर हुँ । सुनिताले भनी — सरी डार्लिङ मैले भुलेछु कि आज आइतबार होइन, सोमबार हो भनेर । रमेशले भन्यो — के भनेको ? आज सोमबार हो ? ल अब म पनि छिटै जानु छ है । दुई घण्टा अघिदेखि सीमाले मलाई कुरिरहेकी होलिन् । नाम एउटा ड्राइभरलाई अत्यधिक गतिमा गाडी चलाइएकोमा ट्राफिकले रोक्यो र आफ्नो चिट निकालेर सोध्यो, तेरो नाम ? ड्राइभरले भन्यो— मेरो नाम कपालमा त चन्द्र तसकल काततीमयु नाद चा....। ट्राफिकले नाम सुन्दा सुन्दै दिक्क मानेर भन्यो — जा, जा अब अगाडि यति गतिमा गाडी नचलाउनु । साभार: ‘हँसाउने जोक्स’ पुस्तकबाट
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २३:०८
प्रतिक्रिया दिनुहोस्