Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्तो देखियो लक्ष्मीपूजाको दिन काठमाडौँ (फोटोफिचर)

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ– आज तिहारको तेस्रो दिन लक्ष्मीपूजा । देशभर लक्ष्मीपूजा सम्पन्न भएको छ । उज्यालो पर्वको रुपमा मनाइने तिहारको एक विशेषता उज्यालो हो । त्यसमा पनि लक्ष्मीपूजाको दिन घर उज्यालो पारेर धनकी देवी लक्ष्मीको स्वागत गर्ने धार्मिक प्रचलन रहेको छ । संघीय राजधानीसहित देशभर घरलाई झिलिमिली बत्तीले सजाएर तिहारको स्वागत गरिएको छ । तिहारको समयमा उच्च स्थानहरूबाट गाउँ र शहरका झिलिमिली हेर्न साँच्चिकै रोमाञ्चक हुन्छ । लक्ष्मीपूजाको दिन काठमाडौं उपत्यका धपक्कै बलेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २०:३५
प्रतिक्रिया दिनुहोस्