यसरी सिकाइन्छ दक्षिण कोरियामा ६ वर्षका बालबालिकालाई व्यवहारिक शिक्षा (तस्वीरसहित)
काठमाडौँ– नेपालमा व्यवहारिक शिक्षा हुनुपर्छ भनेर माग भइरहेपनि यसको अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन् ।
दक्षिण कोरियामा भने विद्यार्थीलाई सानो उमेरदेखि नै व्यवहारिक शिक्षा दिइन्छ ।
यहाँ ६ वर्षका बालबालिकालाई विद्यालयमा व्यवहारिक तथा सामाजिक सिप सिकाइन्छ ।
तस्वीरमा हेरौँ
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:०३
प्रतिक्रिया दिनुहोस्