Nic Ad Nic Ad
Nic Ad Nic Ad

टोपी लगाएरै टोपीको व्यापार (फोटो फिचर)

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ – तिहार लागेपछि ढाकाको टोपी धेरै विक्री हुन्छ । दिदीबहिनीले दाजुभाइका लागि ढाकाको टोपी लगाइ दिने चलन हुन्छ । तिहारमा ढाकाको टोपी लगाएर सप्तरङ्गी टिका लगाइ फूलको माला लगाएर आर्सीवाद लिने दिने गरिन्छ । दिदी बहिनीले दाजुभाइका लागि किन्ने टोपीको व्यापार विशेष गरी असनमा भएको पाइनछ ।   असनका गल्लीहरूमा आफैले ढाकाको टोपी लगाएर ढाकाको टोपीको व्यापार गर्दै गरेको दिदी बहिनी भेट्न सकिन्छ । उनीहरू अहिले गत वर्षहरूको जस्तो टोपीको व्यापार नभएको बताउँछन् ।      
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:२६
प्रतिक्रिया दिनुहोस्