Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्ताे छ आजकाे विनिमय दर

बिहीबार, मंसिर ८, २०७९
काठमाडाैँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ०७ पैसा र बिक्री दर १३२ रुपैयाँ ६७ पैसा रहेको छ। युरो एकको खरिद दर १३० रुपैयाँ ३३ पैसा र बिक्री दर १३० रुपैयाँ ९२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १४९ रुपैयाँ ६७ पैसा र बिक्री दर १५० रुपैयाँ ३५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २७ पैसा र बिक्री दर ३६ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। साउदी रियाल १ काे खरिद दर ३५ रूपैयाँ १३ पैसा रहेकाे छ भने बिक्रीदर ३५ रूपैयाँ २९ रहेकाे बैंकले जनाएकाे छ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:५८
प्रतिक्रिया दिनुहोस्