Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्ताे छ आजकाे विनिमय दर

बिहीबार, मंसिर ८, २०७९
काठमाडाैँ – नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। आज अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ ६६ पैसा र बिक्री दर १३२ रुपैयाँ २६ पैसा रहेको छ। युरो एकको खरिद दर १३१ रुपैयाँ ०० पैसा र बिक्री दर १३१ रुपैयाँ ६० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ ८० पैसा र बिक्री दर १५२ रुपैयाँ ५० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १६ पैसा र बिक्री दर ३६ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। साउदी रियाल १ काे खरिद दर ३५ रूपैयाँ ०४ पैसा रहेकाे छ भने बिक्रीदर ३५ रूपैयाँ २० रहेकाे बैंकले जनाएकाे छ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:१८
प्रतिक्रिया दिनुहोस्