Nic Ad Nic Ad
Nic Ad Nic Ad

साताका सात तस्बिर

बिहीबार, मंसिर ८, २०७९
तोरी फूल : तिहारको समयमा फुल्ने सयपत्री मखमली र गोदावरी फूल ओइलिन नपाउँदै किसानको बारीमा फुले तोरीको फूल   आहा काठमाडौँ : भक्तपुर कटुन्जे स्थित सुवर्णेश्वर मन्दिरबाट देखिएको काठमाडौँ उपत्यकाको मनमोहक दृश्य खाली सडक : तिहारको बेलामा काठमाडौँको खाली सडकमा परेको सूर्यको किरणसहित क्षितिजमा सूर्य गाडीमा भगवान् : काठमाडौँको बसन्तपुरमा गाडी माथि राखेर लैजान लागेको बुद्धको मूर्ति संस्कृति : नेवार समुदायको नयाँ वर्ष अर्थात् न्हु दयाभिन्तुनामा सांस्कृतिक बाजा बजाउँदै एक नेवार युवती लाैराेकाे कथा : लौरोको सिम्बोलिक साहित्य र बालेन शाहको तस्बिर टाँसेर कुलेश्वरमा कुदेको केरा बोक्ने गाडी कोदोको रोटी : राष्ट्रिय रोटी मेलामा राखिएको औषधीय गुणले भरिपूर्ण कोदोको रोटी
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:५३
प्रतिक्रिया दिनुहोस्