नेभिगेशन
सिएन ग्यालरी

उदाउँदाे सूर्यलाई अर्घ्य दिँदै सकियाे छठ (फाेटाे फिचर)

काठमाडाैँ – बिहान उदाउँदाे सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न गरिएको छ । पञ्चमी तिथिका दिन मङ्गलवार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत बसेका बर्तालुले आज सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अर्घ्य दिँदै यसपालिको छठ पर्व सम्पन्न गरेका हुन् । छठमा षष्ठी तिथिमा निराहार व्रत गरिन्छ । आज बिहान मिथिला क्षेत्रमा ६ बजेर १४ मिनेट जाँदाको समयको हाराहारीमा सूर्योदय भएको छ ।        
प्रतिक्रिया दिनुहोस्