नेभिगेशन
सिएन ग्यालरी

यस्तो देखियो एमालेको घोषणापत्र सार्वजनिक कार्यक्रम (तस्वीरहरु)

काठमाडौँ— नेकपा एमाले आज घोषणापत्र सार्वजनिक गरेको छ । दरबारमार्ग स्थित होटल याक एण्ड यतिमा घोषणापत्र सार्वजनिक भएको हो । घोषणापत्र कार्यक्रम अध्यक्ष केपी ओलीमय भएको छ ।
प्रतिक्रिया दिनुहोस्