यस्ताे छ आजकाे विनिमय दर
काठमाडाैँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। आज अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा रहेको छ। युरो एकको खरिद दर १३० रुपैयाँ ८९ पैसा र बिक्री दर १३१ रुपैयाँ ४९ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ ९७ पैसा र बिक्री दर १५२ रुपैयाँ ६६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साउदी रियाल १ काे खरिद दर ३५ रूपैयाँ १७ पैसा रहेकाे छ भने बिक्रीदर ३५ रूपैयाँ ३३ रहेकाे बैंकले जनाएकाे छ।
बैंकका अनुसार मलेसियन रिङगेट १ काे खरिददर २७ रूपैयाँ ८९ पैसा र बिक्रीदर २८ रूपैयाँ २ पैसा रहेकाे छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०४:०२
प्रतिक्रिया दिनुहोस्