चुट्किला : बाबालाई पठाइदिन्छु
एकजना महिलाले आफ्नो छोरालाई कट्टु नलगाई हिँड्दा बाबु खुसार्नी छोप्नुपर्छ भन्दिरहिछन् ।
एकदिन उनीहरुकोमा अर्की महिला खाना खान आएकी रहिछन्, उनलाई पिरो खानु पर्ने रहेछ त्यसैले त्यो बच्चालाई बाबु खुर्सानी देऊ न भनिछन् । बच्चाले उनको अगाडि उभिएर यी भनेछ,महिला अचम्म मान्दैः त्यो खुर्सानी होइन बाबु । महिला: अर्काे अलि ठूलो खुर्सानी क्या । बच्चाले भनेछ: एकछिन ल म बाबालाई पठाइदिन्छु ।
नालायक
दुई गफाडीहरु चिया पसलमा गफ गर्दै थिए । श्याम: बुझिस् रामे, म नालायकलाई पनि लायक बनाइदिन सक्छु नि ।
रामे : कसरी ?
श्यामे: कसरी हुनु नी, नालायकको ना हटाएर....।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०७:१५
प्रतिक्रिया दिनुहोस्