Nic Ad Nic Ad
Nic Ad Nic Ad

एन्फा कार्यसमिति बैठक कात्तिक २९ गते

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको बैठक कात्तिक २९ गते बस्ने भएको छ । राष्ट्रिय लिग र शहीद स्मारक लिगसहित विभिन्न ९ एजेण्डामा छलफल गर्ने गरि कात्तिक २९ गते एन्फा कार्यसमितिको बैठक बोलाइएको हो । एन्फा महासचिव किरण राईले मंगलबार कार्यसमिति पदाधिकारी र सदस्यलाई कार्यसमिति बैठक बस्ने विवरण सहित पठाएको पत्रमा विविधसहित ९ वटा एजेण्डा समावेश छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:५९
प्रतिक्रिया दिनुहोस्