नेभिगेशन
जीवनयापन

कुदिरहेको गाडीमा अचानक सिंह छिर्याे र यात्रुलाई अकंमाल गर्याे (भिडियो सहित)

काठमाडौँ । यात्रारत कुनै सवारीमा मानिसहरु चढ्ने ओर्लने गरेको त तपाईले सयौं पटक देख्नु भएको भोग्नु भएको छ । कहिलेकाँहि कतिपयले यात्रामा घरपालुवा जनावरलाई पनि साथै लिएर हिडेको देख्नु भएको होला । तर यात्राका क्रममा अचानक गाडी भित्र सिहं आयो भने यात्रुको हालत के होला ? अझ यो घटना जंगल सवारीको क्रममा भयो भने के होला ?

सामाजिक सञ्जालमा हालैमा एक भिडियो भाइरल भएको छ । जसमा एक सवारीमा यात्रुहरु सवारीरत रहन्छन् । तर अचानक कुदिरहेको गाडी भित्र सिंह आउँछ । जंगल सफारीमा रहेका यात्रुका बिचमा सिंह छिरेर मानिसहरुको सामु पुग्दछ । यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल बनको छ । अहिलेसम्म यस भिडियोले करीब ६० लाख भ्यु पाइसकेको छ ।

खासमा जंगल सफारीमा रहेका केहि यात्रु सवाररत जीपमा अचानक दौडदै एक सिंह प्रवेश गर्दछ । तर अचम्म त के छ भने यसरी यात्रुहरुको बिचमा दौडदै आएको सिंहले ति यात्रु मध्ये कसैलाई हानी गर्दैन । बरु यात्रुहरुलाई अकंमाल गर्दै खुसी साट्दछ । https://twitter.com/OTerrifying/status/1589946543796150273  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै