रुसी अधिकारीहरूले युक्रेनको अर्को शहरबाट पनि पछि हटे
युक्रेनको खेरसन क्षेत्रको नोभा काखोभकामा रुसी अधिकारीहरूले मङ्गलबार उनीहरूयुक्रेनको एक शहरबाट पछि हटेको बताएका छन् । उनीहरू र युक्रेनी सेना बीच गोली हानाहान भएको बताइएको छ ।
ूनोभा काखोभका राज्य प्रशासनका कर्मचारीहरू, साथै राज्य र नगरपालिका संस्थाहरूले शहर छोडेका छन् र यस क्षेत्रका सुरक्षित स्थानहरूमा सारिएका छन्, मस्को(स्थापित अधिकारीहरूले टेलिग्राममा भनेका छन् । एजेन्सी
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:४५
प्रतिक्रिया दिनुहोस्