Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारत बन्यो जी २० को अध्यक्ष

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ–इन्डोनेसियाले भारतलाई जी२० समूहको अध्यक्षता हस्तान्तरण गरेको छ । आधिकारिक रूपमा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले बालीमा जी २० का नेताहरू सम्मिलित सम्मेलनमा बुधबार भारतलाई अध्यक्षता हस्तान्तरण गरेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको अध्यक्षतामा डिजिटल विभाजनको सेतु बन्ने र डिजिटल प्रविधि तथा विस्थापनमा आफ्नो ध्यान केन्द्रित गर्ने बताएका छन् । उनले डिजिटल विकासको लागि जी२० का सबै मुलुकलाई मिलेर काम गर्न पनि मोदीले आग्रह गरे । भारतले सन् २०२३ मा जी२० सम्मेलन आयोजना गर्नेछ ।  
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०७:०३
प्रतिक्रिया दिनुहोस्