गण्डकीका उद्योगमन्त्री कँडेलले गरे मतदान
काठमाडौँ– गण्डकी प्रदेशका उद्योगमन्त्री मणिभद्र शर्मा कँडेलले मतदान गरेका छन् । उनले बागलुङको लेखानीस्थति मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २३:०२
प्रतिक्रिया दिनुहोस्