Nic Ad Nic Ad
Nic Ad Nic Ad

ललितपुरमा ५२ प्रतिशत मतदान

शुक्रबार, मंसिर ९, २०७९


ललितपुर–ललितपुरमा अहिलेसम्म ५२ प्रतिशत मतदान भएको छ । प्रायः ग्रामीण क्षेत्रमा बढी मतदान भएको छ । 


प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले साढे ३ बजेसम्म ५२ प्रतिशत मत खसेको बताए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०२:२८
प्रतिक्रिया दिनुहोस्