अमेरिकाको रात्रि क्लबमा गोली चल्दा ५ जनाको मृत्यु, १८ घाइते
काठमाडौँ– संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यस्थित रात्रि क्लबमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा पाँच जनाको मृत्यु हुनाका साथै अन्य १८ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।
घटना रित ११ः ५७ बजे भएको थियो। उक्त क्लबस्थिर शहर राज्यकै दोस्रो(सबैभन्दा बढी जनसङ्ख्या भएको शहर हो । घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।एजेन्सी
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २१:०१
प्रतिक्रिया दिनुहोस्