प्रारम्भिक मतगणना: डडेल्डुरामा देउवा पहिलो, सागर ढकाल दोस्रो
काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्डुरामा आफ्नो अग्रता कायम नै गरेका छन् । उनले १७३६ मत ल्याउँदा कांग्रेस (बिपी)का कर्ण मल्लले ६२३ मत ल्याएका छन् । यस्तै, सागर ढकालले ९४३ मत ल्याए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०३:०२
प्रतिक्रिया दिनुहोस्