Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रतिनिधि सभाको २२ ठाउँको नतिजा सार्वजनिक : कहाँ कसले जिते ?

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ—  प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये २२ वटाको नतिजा सार्वजनिक भएको छ ।


कांग्रेसले १३, एमालेले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ तथा एकीकृत समाजवादी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीले एक, एक ठाउँमा जित हासिल गरेका छन् ।

कसले कहाँ जिते ?

नेपाली कांग्रेस 
काठमाण्डौ १०–राजेन्द्र केसी
पर्सा ४–रमेश रिजाल
सुर्खेत २–ह्दयराम थानी
तनहुँ २ – शंकर भण्डारी
डडेलधुरा – शेरबहादुर देउवा
ललितपुर १ – उदय शमशेर राणा
काठमाण्डौ ४ – गगनकुमार थापा
रसुवा – मोहन आचार्य
काठमाण्डौ ५ – प्रदीप पौडेल
काठमाण्डौ ३ – सन्तोष चालिसे
काठमाण्डौ १ – प्रकाशमान सिंह
मुस्ताङ – योगेश गौचन थकाली
मनाङ – टेकबहादुर गुरुङ

एमाले
उदयपुर २ – अम्बर बहादुर रायमाझी
ललितपुर २ – प्रेमबहादुर महर्जन
काठमाण्डौ ९– कृष्णगोपाल श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टी 
काठमाण्डौ २– सोविता गौतम 
काठमाण्डौ ७– गणेश पराजुली 
काठमाण्डौ ८– विराजभक्त श्रेष्ठ 

एकीकृत समाजवादी
अछाम १ – शेरबहादुर कुँवर

राप्रपा
बाँके २ – धवल शमशेर राणा

नागरिक उन्मुक्ति पार्टी
कैलाली ३ – गंगाराम चौधरी

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०२:०२
प्रतिक्रिया दिनुहोस्