दुर्लभ थापालाई शुभकामना दिन किन हतार गरे देउवाले ?
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले दुर्लभ थापालाई शुभकामना दिएका छन् । अझै पनि ४ हजार बढी मतगणना हुन बाँकी रहेको अवस्थामा एमालेका महेश बस्नेतसँग ६ सय जतिको मात्र मतान्तर रहेको छ ।
प्रधानमन्त्रीको फेसबुकपेजमा दुर्लभ थापालाई जितको शुभकामना र बधाई दिइएको हो । पछिल्लो अपडेट अनुसरा दुर्लभ थापाको २२ हजार ६ सय ९४ मत छ भने एमालेका बस्नेतले २२ हजार ६ मत पाएका छन् । अब मत गन्न ४ हजार ७ सय ६ मत बाँकी छ । दुवैबीच ६८८ मतको अन्तर छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:४८
प्रतिक्रिया दिनुहोस्