प्रत्यक्षतर्फ अहिलेसम्म ११५ स्थानको परिणाम सार्वजनिक, ३८ सिटका साथ कांग्रेस पहिलो
काठमाडौं–प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको जारी मतगणनामा प्रत्यक्षतर्फ ११५ स्थानको नतिजा सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेस ३८ क्षेत्रमा विजयी हुँदै पहिलो बनेको छ । यस्तै नेकपा एमालेले २९, माओवादी केन्द्रले १२, नेकपा एकीकृत समाजवादी पार्टीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राप्रपा ५ तथा अन्य पार्टी र स्वतन्त्र उम्मेदवारले १४ सिटमा विजय हासिल गरेका छन् ।
३८ स्थानमा विजय हासिल गर्दा कांग्रेस १८ स्थानमा अग्रता लिइरहेको छ ।
कांग्रेसले जितेका स्थान
शेर बहादुर देउवा–डडेल्धुरा
पूर्ण बहादुर खड्का–सुर्खेत १
विश्व प्रकाश शर्मा–झापा १
मोहन बहादुर बस्नेत–सिन्धुपाल्चोक २
डा शेखर कोइराला–मोरङ ६
रामनाथ अधिकारी–धादिङ२
हृदयराम थानी–सुर्खेत २
देव प्रसाद तिमलसेना–रौतहट४
रामहरि खतिवडा–ओखलढुङ्गा
राजेन्द्र बजगाई–गोरखा १
रमेश रिजाल–पर्सा ४
संजय कुमार गौतम–बर्दिया १
शंकर भण्डारी–तनहुँ २
रमेश लेखक–कञ्चनपुर ३
श्याम कुमार घिमिरे–सिन्धुली १
विनोद कुमार चौधरी–नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१
किशोर सिह राठोर–बाँके ३
दिलेन्द्र प्रसाद बडू–दार्चुला
अजय कुमार चौरसिया–पर्सा २
नारायण प्रकाश (एनपी) साउद–कञ्चनपुर २
शशांक कोइराला–नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १
वीरबहादुर बलायर–कैलाली ४
दिनेश कुमार यादव–सप्तरी ३
रामचन्द्र पौडेल–तनहुँ १
दुर्लभ थापा क्षेत्री–भक्तपुर २
खम बहादुर गर्बुजा–म्याग्दी
उदयशमशेर राणा–ललितपुर १
पुष्प बहादुर शाह–अछाम २
गगन कुमार थापा–काठमाडौं ४
दिक्पाल कुमार शाही–दैलेख २
राम कृष्ण यादव–धनुषा २
मोहन आचार्य–रसुवा
प्रदीप पौडेल–काठमाडौं ५
राजेन्द्र कुमार केसी–काठमाडौं १०
सन्तोष चालिसे–काठमाडौं ३
प्रकाश मान सिंह–काठमाडौं १
योगेश गौचन थकाली–मुस्ताङ
टेक बहादुर गुरुङ–मनाङ
एमालेले २९ निर्वाचन क्षेत्रमा जित दर्ता गराएको छ । यस्तै एमालेको अझै १८ स्थानमा अग्रता कायमै रहेको छ ।
एमालेले जितेका स्थान
केपी शर्मा ओली–झापा ५
टोप बहादुर रायमाझी–अर्घाखाँची
सूर्य बहादुर थापा क्षेत्री–प्युठान
अच्युत प्रसाद मैनाली–बारा १
बासु देव घिमिरे–रुपन्देही ५
पृथ्वीसुब्बा गुरुङ–लमजुङ
महेश कुमार बर्तौला–मकवानपुर २
बलराम अधिकारी–कपिलवस्तु १
दामोदर भण्डारी–बैतडी
जुली कुमारी महतो–धनुषा ३
हरि प्रसाद उप्रेती–सर्लाही ३
वसन्त कुमार नेम्वाङ्ग–पाँचथर
राजेन्द्र कुमार राई–धनकुटा
पदम गिरी–पर्वत
राम शंकर यादव–सिरहा १
लाल प्रसाद साँवा लिम्बू–झापा ४
देव राज घिमिरे–झापा २
गोकर्ण राज विष्ट–गुल्मी २
सुर्य प्रसाद ढकाल– बाँके१
तारा लामा तामाङ–कञ्चनपुर १
राज कुमार गुप्ता–पर्सा ३
दामोदर पौडेल वैरागी–कास्की ३
योगेश कुमार भट्टराई–ताप्लेजुङ
ज्वाला कुमारी साह–बारा ३
मानवीर राई–सोलुखुम्बु
विद्या भट्टराई– कास्की २
अम्वर बहादुर रायामाझी– उदयपुर २
प्रेम बहादुर महर्जन– ललितपुर २
कृष्ण गोपाल श्रेष्ठ– काठमाडौं ९
माओवादी केन्द्रले १२ सिटमा जित दर्ता गराएको छ । यस्तै उसले ६ स्थानमा अग्रता गरिरहेको छ ।
माओवादीबाट विजयी उम्मेदवार
पुष्प कमल दाहाल प्रचण्ड–गोरखा २
वर्षमान पुन–रोल्पा
जनार्दन शर्मा–रुकुम पश्चिम
शक्ति बहादुर वस्नेत–जाजरकोट
राम कुमार राई–खोटाङ
अमन लाल मोदी–मोरङ ४
माधव सापकोटा–सिन्धुपाल्चोक १
सुदन किराती–भोजपुर
लेख नाथ दाहाल–सिन्धुली २
रेखा शर्मा–दाङ २
देवेन्द्र पौडेल–बाग्लुङ २
पूर्ण बहादुर घर्ती मगर–रुकुम पूर्व
माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले प्रतिनिधिसभामा १० सिट जितेको छ । एकीकृत समाजवादीले सत्ता गठबन्धनबाट १९ सिट भाग पाएकामा १० सिटमा जित दर्ता गराएको छ । अब कतै पनि समाजवादीको अग्रता छैन ।
एकीकृत समाजवादीले जितेका स्थान
माधव कुमार नेपाल रौतहट–१
राजेन्द्रप्रसाद पाण्डे धादिङ–१,
प्रकाश ज्वाला सल्यान
भानुभक्त जोशी बझाङ
प्रेम बहादुर आले डोटी
मेटमणि चौधरी दाङ–१
कृष्ण कुमार श्रेष्ठ (किसन) बारा ४
शेर बहादुर कुँवर अछाम १
अम्मर बहादुर थापा दैलेख १
धन बहादुर बुढा डोल्पा
पहिलो प्रयासमै राष्ट्रिय स्वतन्त्र पार्टीका ७ उम्मेदवार प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । देशभरबाट राम्रो मत पाएको सो पार्टी प्रत्यक्षमा काठमाडौंसहित चितवन र ललितपुरमा विजयी भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले जितेका स्थान
रवि लामिछाने चितवन–२
हरि ढकाल चितवन १
डा तोसिमा कार्की ललितपुर ३
सोविता गौतम काठमाडौं २
शिशिर खनाल काठमाडौं ६
विराज भक्त काठमाडौं ८
गणेश पराजुली काठमाडौं ७
सोही पार्टीकी गोमा तामाङले सुनसरी १ बाट अग्रता कायम गरेकी छन् ।
राप्रपाले प्रतिनिधिसभामा ५ सिट जित दर्ता गराएको छ । यस्तै सो पार्टीको अझै २ क्षेत्रमा अग्रता कायमै छ ।
राप्रपाले जितेका स्थान
राजेन्द्र लिङ्देन झापा ३
ध्रुवबहादुर प्रधान नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) २
धवल शमशेर राणा बाँके २
दीपक बहादुर सिंह मकवानपुर १
ज्ञानेन्द्र शाही जुम्ला
राप्रपाका वरिष्ठ नेता दीपक बोहराले रुपन्देही ३ र उपाध्यक्ष विक्रम पाण्डेले चितवन ३ बाट अग्रता बनाएका छन् ।
अन्य उम्मेदवारहरू
राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी बागलुङ १
नेमकिपाका प्रेम सुवाल , भक्तपुर १
जनमत पार्टीका सीके राउत सप्तरी २
लोसपाका राम प्रका चौधरी सर्लाही १
लोसपाका सर्वेन्द्र नाथ शुक्ला रुपन्देही ४
जसपाका वीरेन्द्र प्रसाद महतो , सिरहा ४
जसपाका प्रदीप यादव पर्सा १
स्वतन्त्रहरू
योगेन्द्र मण्डल मोरङ ५
किरण कुमार साह रौतहट २
प्रभु साह रौतहट ३
अमरेश कुमार सिंह सर्लाही ४
लालवीर चौधरी बर्दिया २