Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्ताे छ आजकाे विनिमयदर

आइतबार, मंसिर १८, २०७९

काठमाडाैँ – नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। 

आज डलरको खरिद दर १२९ रूपैयाँ ८२ पैसा र बिक्री दर १३० रूपैयाँ ४२ पैसा रहेको छ। युरो एकको खरिद दर १३६ रूपैयाँ ५४ पैसा र बिक्री दर १३५ रूपैयाँ १८ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ १३ पैसा र बिक्री दर १५८ रूपैयाँ ८६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ४७ पैसा र बिक्री दर ३५ रूपैयाँ ६४ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ। 

भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   यस्तै साउदी रियाल १ काे ३४ रूपैयाँ ५४ पैसा, बिक्रीदर ३४ रूपैयाँ ७० पैसा रहेकाे छ। राष्ट्र बैंकका अनुसार मलेसियन रिंगेट १ काे खरिददर २९ रूपैयाँ ५९ पैसा, बिक्रीदर २९ रूपैयाँ ७२ पैसा रहेकाे छ । 

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  ०६:३५
प्रतिक्रिया दिनुहोस्