नेभिगेशन
अर्थतन्त्र विविध

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर (विवरणसहित)

काठमाडौँ । आज मंसिर १९ गते सोमबार। नेपाल राष्ट्र बैंकका अनुसार आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५९.५७ रुपैयाँ रहेको छ भने बिक्री दर १६०.३१ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८८.१५ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.५६ रुपैयाँ रहेको छ । 

अमेरिकी डलर एकको खरिद दर १२९.८२ रुपैयाँ रहेको छ भने बिक्री दर १३०.४२ रुपैयाँ रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १३६.८३ रुपैयाँ रहेको छ भने बिक्री दर १३७.४६ रुपैयाँ रहेको छ।

साउदी रियाल एकको खरिद दर ३४.५४ रुपैयाँ रहेको छ भने बिक्री दर ३४.७० रुपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २९.५९ रुपैयाँ रहेको छ भने बिक्री दर २९.७२ रुपैयाँ रहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध