Nic Ad Nic Ad
Nic Ad Nic Ad

पिनास दुखेमा के गर्ने ?

सोमबार, मंसिर १९, २०७९

घरेलु उपचार
– जेठीमधु, अमला (दुई चम्चा दैनिक) सेवन गर्ने ।
– विरेनुन (आधा चम्चा खानासँग) खाने ।
– कुट्की नाकको प्वालमा राख्ने ।
– एक टुक्रा बेसारलाई तेलमा भिजाएर बाल्ने र निस्केको धुवाँमा श्वास लिने ।
– मरीच बाल्ने र कागजको त्रिकोण आकारको एउटा ढुंग्रो बनाएर ढुंग्रोद्वारा मरीचको धुवाँ लिने ।
– लसुनलाई तातो खरानीमा सेकाएर दिनको तीन पटक खाने ।
– आधा गिलास करेला, आधा गिलास कागतीको रस र एक चम्चा मह मिसाउने र दिनको तीन पटक खाने ।

साभारः ‘स्वास्थ्य विज्ञान’ पुस्तकबाट

प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  ०७:१४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार