नेभिगेशन
सूचना प्रविधि

नेपाल टेलिकमले जनवरी १ देखि ५ जि सेवा सुरु गर्ने

काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल दूरसञ्चार प्राधिकरण नेपाल टेलिकमले यहि जनवरी १ देखि ५ जि सेवा सुरु गर्ने भएको छ । उक्त सेवा सुरु गर्न टेलिकमले सबै तयारी पुरा गरिसकेको जनाएको छ । 

उक्त सेवा कम्तीमा ७ वटा प्रदेशको एक स्थानबाट सुरु गर्ने जनाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सूचना प्रविधि